April 17, 2008 at 10:29 pm Leave a comment

Photo Slides:

London स्थित 12 Douglas Avenue मा हामी कारीब दसजना जति बस्ने गर्छौं। हामी आफ्नो देस नेपालबाट धेरै टाढा भए पनि हामीले हाम्रो आफ्नो परम्पर, चाडबाड, रीतिरिवाज आदिलाई भुलेका छैनौं। बेला बखत, हामी मोफसलका नेपाली साथीभाइहरु जम्मा भएर विभिन्न कार्यक्रमहरु गरी आएका छौं। त्यसै अनुरुप हामीले कहिलेकाही रमाइलो गर्दाको केही फोटो द्रिश्यहरु यस् ब्लग मार्फत राखेका छौ। कृपया, ती द्रिश्यहरु हेरेर त्यसबारे आफ्नो मन्तब्य ब्यक्त गरिदिनुहुन अनुरोध छ। अस्तु!

April 15, 2008 at 7:28 pm Leave a comment

Check out my Slide Show!

April 15, 2008 at 7:26 pm Leave a comment

Christmas and NewYear Party:

यस् 12 Douglas Avenu, Wembley, London मा बस्ने नेपाली बिध्यार्थीहरुले बेलाबखत बिभिन्न कार्यक्रमहरु गर्दै आइरहेक छन। हामीले Christmas and NewYear Party को आयोजना गरेर रमाइलो गर्दाको केही भिडियो द्रिश्यहरु यस् ब्लगमा राखेका छौं। कृपया, सो भिडियो ब्लग हेरिदिनुहुन र हेरेर त्यसको Comment लेखिदिनुहुन अनुरोध छ।

 

April 15, 2008 at 6:54 pm Leave a comment

Christmas and NewYear Party

Christmas Party तथा New Year 2008 Party को अवसरमा पनि हामीले सानोतिनो भोजको आयोजना गरेका थियौं। उक्त भेलामा रमाइलो गरिदाको केही फोटोहरु राखेका छौं। 

April 15, 2008 at 5:54 pm Leave a comment

भिडियो हेर्ने कि?

अहिले हामी London स्थित 12 Douglas Avenue, Wembley को एउटा घरमा करिब दश जना नेपाली विद्यार्थीहरु बस्दै आइरहेका छौं। हामी आफ्नो देसबाट धेरै टाढा भए पनि हामीले हाम्रो आफ्नो परम्परा, चाडबाड, रीतिरिवाज इत्यादिलाई सकेसम्म निरन्तरता दिदै आइरहेका छौं। यसर्थ, हामीले बिभिन्न अवसर, चाडपर्व इत्यादिमा सबै साथी भाई जम्मा भई भोज गर्ने, नाचगान गर्ने परम्परा बसालेका छौं। त्यस अवसरमा हामीले गरेका कृयाकलापको फोटो, भिडियो आदि संकलन गरी यो ब्लग मार्फत तपाइँहरुमाझ पस्किएका छौँ। कृपया त्यसलाई हेरेर Comment मार्फत आफ्नो अमुल्य सुझाव दिनुहुन अनुरोध छ।       

April 15, 2008 at 4:52 pm Leave a comment

स्वागतम:

नमस्कार! यहाँहरुलाई स्वागत छ। मैले यो http://sajhanepal.wordpress.com भन्ने ब्लग सञ्चालन गरेको छु। कृपया अध्ययन गरेर तपाँइको अमुल्य Comment दिनुहुन बिनम्र अनुरोध छ। मेरो ब्लगको नाम नै साझानेपाल भन्ने छ, अर्थात यसको नाम अनुसार यसको स्वभाव पनि होस् भन्ने सोंच राखेको छु। यसर्थ, यो ब्लग तपाइँ हाम्रो साझा ब्लग हुनेछ। आशा छ, यसलाई तपाइँहरुले आफ्नो अमुल्य लेख, रचना, समाचार, फोटो, भिडियो तथा यस्तै अन्य रोचक सामाग्रीहरु दिएर सिगार्नु हुनेछ। अन्तमा Reader हरुले कुनै लेख, रचना इत्यादी अध्ययन गरिसकेपछी Comment भन्ने Button मा गई Nepali, Roman या English मा Comment लेखिदिनुहोला। अस्तु!
 

April 15, 2008 at 4:28 pm 2 comments


चिठ्ठी पत्र:

नेपालको समय

फोटो हेर्ने कि?

More Photos

हेर्नुस न के छ?

  • None

Top Posts

  • None

Blog Stats

  • 135 hits

Calendar हेर्नुहोस्:

January 2012
M T W T F S S
« Apr    
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

नेपालको समय:

Watch videos at Vodpod and other videos from this collection.

Category Cloud

Uncategorized

Follow

Get every new post delivered to your Inbox.